मदिरा नीति सम्बन्धी भ्रष्टाचार मुद्दामा दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवालले पाए सफाइ
काठमाडौं । भारत दिल्लीका पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले मदिरा नीतिसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा सफाइ पाएको छ । दिल्लीको राउज एभिन्यू अदालतले मदिरा नीतिसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा केजरीवाललाई सबै आरोपबाट मुक्त गरेको हो । यसका साथै अदालतले आम आदमी पार्टीका नेता तथा दिल्लीका पूर्वउपमुख्यमन्त्री मनीष सिसोदियालाई पनि आरोपबाट मुक्त गरेको छ । […]
थप पुरा समाचारको लागि