नेपाल पुलिस क्लब जय ट्रफी क्रिकेटको फाइनलमा

नेपाल पुलिस क्लब जय ट्रफी क्रिकेटको फाइनलमा

१५ फागुन, काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई पराजित गर्दै पुलिसले फाइनल खेल्ने भएको हो । दोस्रो इनिङमा बागमती प्रदेशले दिएको ८९ रनको लक्ष्य पुलिसले तेस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गरेको हो । पुलिसका लागि सोहेल कुँवरले अविजित ३५ […]

थप पुरा समाचारको लागि
TOP