थलापथी विजयकी पत्नीले हालिन् सम्बन्धविच्छेदको मुद्दा, विश्वासघातको आरोप

थलापथी विजयकी पत्नीले हालिन् सम्बन्धविच्छेदको मुद्दा, विश्वासघातको आरोप

तमिल सुपरस्टार थलापथी विजयको व्यक्तिगत जीवनबारे महत्वपूर्ण खबर छ ! उनकी पत्नी संगीता सोर्नालिंगमले चेंगलपट्टु पारिवारिक अदालतमा सम्बन्धविच्छेदको निवेदन दर्ता गरेकी बताइएको छ । ‘इन्डिया टुडे’ को रिपोर्टअनुसार उनले आफ्नो निवेदनमा अभिनेता तथा तमिलगा वेत्री कझगम (टीभीके) का नेता विजयमाथि विश्वासघातको आरोप लगाएकी छन् । भारतीय संचारमाध्यमका अनुसार, संगीताले चेंगलपट्टु पारिवारिक अदालतमा औपचारिक रूपमा सम्बन्धविच्छेदको […]

थप पुरा समाचारको लागि
TOP