च्याम्पियन्स लिग फुटबल : प्रि-क्वाटरफाइनलको ‘ड्र’ सार्वजनिक

च्याम्पियन्स लिग फुटबल : प्रि-क्वाटरफाइनलको ‘ड्र’ सार्वजनिक

१५ फागुन, काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबल २०२५-२६ को प्रि-क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ । शुक्रबार भएको ड्र अनुसार इंग्लिस क्लबहरुका लागि कठिन विपक्षी परेको छ । ‘ड्र’ अनुसार साविक विजेता फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब चेल्सीसँग प्रि-क्वाटरफाइनलमा खेल्नेछ । यस्तै म्यानचेस्टर सिटीले रियल मड्रिडसँग अन्तिम १६ मै प्रतिस्पर्धा गर्नेछ । […]

थप पुरा समाचारको लागि
TOP