‘डिजिटल इकोनोमीका लागि रणनीतिक लगानी अपरिहार्य’
१५ फागुन, काठमाडौं । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले डिजिटल इकोनोमीबाट पर्याप्त लाभ लिन रणनीतिक लगानी अपरिहार्य रहेको बताएका छन् । भारतमा आयोजित नेपाल–भारत टेक फोरम २०२६ लाई भर्चुअल सम्बोधन गर्दै ज्ञवालीले डिजिटल इकोनोमीमा व्यापक सम्भावना रहेको बताए । उनले उक्त सम्भावनालाई मूर्त रुप दिन योजनाबद्ध र दीर्घकालीन लगानी आवश्यक रहेको धारणा […]
थप पुरा समाचारको लागि