मेनुका र रिकेनले जर्जिया पुगेर ‘ह्वेन क्लाउड्स फल’ को छायांकन टुंगाए
काठमाडौं । अभिनेत्री मेनुका प्रधान र डेब्यू कलाकार रिकेन परियारले आगामी फिल्म ‘ह्वेन क्लाउड्स फल’ को जर्जिया सेड्युलको छायांकन सम्पन्न गरेका छन् । जर्जियाको सिबिलीमा गत साता छायांकन सकिएको हो । मेनुकाको पात्र लुकसहितको तस्वीर अनलाइनखबरलाई प्राप्त भएको छ । फिल्ममा हलिउड अभिनेता एलोन अबाउटबोल पनि प्रमुख भूमिकामा छन् । यसअघि नेपालमा आइसफल प्रोडक्सनको निर्माण […]
थप पुरा समाचारको लागि