कैलाली कारागार घटना : प्रहरीले जाहेरी लियो, शव परीक्षणपछि परिवारले बुझ्ने
२६ साउन, धनगढी । कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणमा मारिएका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको परिवारले प्रहरीमा जाहेरी दिएको छ । शुक्रबार रातिको घटनामा चौधरीमाथि आक्रमण गरेर हत्या गर्ने कैदीबन्दीको पहिचान गरेर कारवाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उनको परिवारले सोमबार दिउँसो जाहेरी दिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) […]
थप पुरा समाचारको लागि