फागुन १८ गते खुलामञ्चमा प्रधानमन्त्रीका उम्मेदवारबीच बहस गरौँ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्री घोषणा गरिएकाहरूबीच फागुन १८ गते काठमाडौँको खुलामञ्चमा बहसको प्रस्ताव गरेको छ ।
थप पुरा समाचारको लागि