सोमबार विद्यालय शिक्षा विधेयकमाथि छलफल हुने
काठमाडौँ । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले भोली (सोमबार) देखि बिहान साढे ८ बजेदेखि नै छलफल गर्ने भएको छ । विद्यालय शिक्षा विधेयकमाथिको छलफल चाँडो सक्नेगरी उपसमितिले भोली बिहान साढे ८ बजे नै बैठक बोलाएको हो
थप पुरा समाचारको लागि