‘कुवेतमा पनि साइरन त बज्यो तर अवस्था सामान्य छ’
राजदूतले अरु देशहरुले के गर्छन् भनेर पछिल्लो अवस्थालाई नजिकबाट नियालीरहेका छौं भन्नुभएको छ । हामी पनि दूतावास र कुवेत सरकारको आधिकारिक निकायको सूचना पछ्याइरहेका छौं ।
थप पुरा समाचारको लागि