प्रतिनिधिसभा निर्वाचन : आचारसंहिता उल्लंघन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ

प्रतिनिधिसभा निर्वाचन : आचारसंहिता उल्लंघन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ

१६ फागुन, काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका उजुरीमध्ये ९४ लाई स्पष्टीकरण सोधिएको छ । राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । हालसम्म ८८ जनालाई स्पष्टीकरण र छ जनालाई पुन: स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए । दोहोर्‍याएर स्पष्टीकरण सोध्दा […]

थप पुरा समाचारको लागि
TOP