अर्को सूचना नआएसम्म कतारले लगायो सार्वजनिक कार्यक्रमहरूमा रोक 

अर्को सूचना नआएसम्म कतारले लगायो सार्वजनिक कार्यक्रमहरूमा रोक 

१६ फागुन, काठमाडौं । कतार सरकारले अर्को सूचना नआएसम्म देशभर सार्वजनिक कार्यक्रममा रोक लगाएको छ । इरानमाथि इजरायली हमलाको प्रतिक्रियामा इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका सैन्य बेस क्याम्प लक्षित हमला गरिरहेको छ । अलजजिराका अनुसार, कतारको राजधानी दोहाको आकाशमा पनि धेरैपटक विस्फोटका आवाजहरू सुनिएका छन् । यही पृष्ठभूमिमा कतारले शनिबार रातिबाट अर्को सूचना नआएसम्म सबै […]

थप पुरा समाचारको लागि
TOP