अनलाइनखबरले सार्वजनिक गर्यो ४० वर्षमुनिका ४० युवाको सूची

२६ साउन, काठमाडौं । अनलाइनखबरले ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार २०८२ सालका प्रभावशाली युवाहरूको सूची सार्वजनिक गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाडौंमा आयोजित विशेष समारोहमा ४० युवाहरूको नाम सार्वजनिक र उनीहरूलाई अवार्ड प्रदान गरे । देशमा कतिपय नकारात्मक परिसूचकहरूका बीचमा पनि […]
थप पुरा समाचारको लागि