सेनाले भन्यो- विगतजस्तै सेनाले मतपेटिका गणनास्थलसम्म पुर्याउँछ
१७ फागुन, काठमाडौं । विगतका अभ्यास जस्तै यस पटक पनि सुरक्षा प्रोटोकल अनुसार सेनाको सहभागीतामा मतपेटिका गणनास्थलसम्म हुने नेपाली सेनाले बताएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसारकै प्रोटोकल अनुसार सेनाले मतपेटिका ढुवानी गर्ने बताएको छ । जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधिहरूकै सहभागीतामा सेनाको टोलीले मतगणनास्थलसम्म […]
थप पुरा समाचारको लागि