मौन अवधि मतदाताले अन्तरआत्माले निर्णय गर्ने अवसर हो : कार्यवाहक प्रमुख आयुक्त
१८ फागुन, काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मौन अवधि मतदाताले अन्तरआत्माले स्वतन्त्रतापूर्वक निर्णय गर्ने अवसर भएको बताएका छन् । राजनीतिक दल तथा उम्मेदवारको दबाबबाट मुक्त भई मतदाताले आफ्नो विवेकको निर्णय आफ्नै अन्तरआत्माले स्वतन्त्रतापूर्वक गर्ने अवसरको निम्ति प्रचारप्रसार निषेध वा मौन अवधि तोक्ने गरिएको उनले बताए । यसले स्वच्छ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने […]
थप पुरा समाचारको लागि