देशमा असल व्यक्ति भएकैले अनलाइनखबरले सम्मान गरेको हो, निराश नबनौं : प्रधानमन्त्री
२६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असल मान्छे भएकै कारण अनलाइनखबरले देशभरबाट ४० मुनिका ४० युवालाई छानेर सम्मान गरेको बताएका छन् । सोमबार अनलाइनखबरले आयोजना गरेको ४० मुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । देशभरका लाखौं युवाहरूबाट ४० जना छानेर सूची सार्वजनिक गर्ने […]
थप पुरा समाचारको लागि