मोरङ-६ : नाउपा, जसपा र जनमतका उम्मेदवारले शेखर कोइरालालाई सघाउने

मोरङ-६ : नाउपा, जसपा र जनमतका उम्मेदवारले शेखर कोइरालालाई सघाउने

नागरिक उन्मुक्ती पार्टीका उमेदवार बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारुले छुट्टाछुट्टै बिज्ञप्ती निकालेर डा शेखर कोइरालालाई सघाउने निर्णय गरेका हुन ।

थप पुरा समाचारको लागि
TOP