इरानमा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु, अहिलेसम्म ७४२ जना मारिए
१९ फागुन, काठमाडौं । इरानमाथि जारी अमेरिका–इजरायल आक्रमणका क्रममा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ । अमेरिका–इजरायल आक्रमणका क्रममा पछिल्लो २४ घण्टामा ८५ सर्वसाधारण र ११ जना सैनिक गरी ९६ जनाको मृत्यु भएको हो । मानव अधिकार कार्यकर्ताहरूको समाचार एजेन्सी (एचआरएएनए) ले सोमबार इरानमा संयुक्त अमेरिका–इजरायल आक्रमणपछि पछिल्लो २४ घण्टामा कम्तीमा ८५ जना […]
थप पुरा समाचारको लागि