कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

१९ फागुन, काठमाडौं । कतारले सबै श्रेणीका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने भएको छ । कतारको आन्तरिक मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै म्याद सकिएका वा सकिन लागेका सबै प्रकारका प्रवेश भिसा २८ फेब्रुअरी (शनिबार)देखि लागू हुने गरी एक महिनाका लागि थप गरेको जनाएको हो । मन्त्रालयका अनुसार भिसा नवीकरण स्वीकृत विद्युतीय […]

थप पुरा समाचारको लागि
TOP