फिल्मसम्बद्ध आधा दर्जनभन्दा धेरै प्रशिक्षण, कार्यशालाको आयोजना

फिल्मसम्बद्ध आधा दर्जनभन्दा धेरै प्रशिक्षण, कार्यशालाको आयोजना

काठमाडौं । चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष २०८२’ कार्यक्रम अन्तर्गत नेपाली फिल्म क्षेत्रका कलाकार, प्राविधिक तथा सञ्चारकर्मीको सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण, तालिम तथा कार्यशाला सञ्चालन गरिरहेको छ । आधुनिक प्रविधि तथा अन्तर्राष्ट्रिय अभ्याससँग चलचित्रकर्मीलाई परिचित गराई दक्षता अभिवृद्धि गर्ने लक्ष्यका साथ विभिन्न विधाका तालिम आयोजना गरिएको हो । यसअघि […]

थप पुरा समाचारको लागि
TOP