मेलबर्नमा १५औं कँडेल कन्सल्टेन्सी कप हुँदै
१९ फागुन, काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा १५औं संस्करणको ‘कँडेल कन्सल्टेन्सी कप’ आयोजना हुने भएको छ। प्रतियोगिता सन् २०२६ मार्च ७ र ८ तारिखमा डेरबिन इन्टरनेशनल स्पोर्ट्स सेन्टरमा सञ्चालन हुनेछ। प्रतिष्ठित मानिएको यस प्रतियोगितामा ‘ओपन एज’ र ‘३५ वर्ष माथि (फरेभर योङ्ग)’ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ। आयोजकका अनुसार सिड्नी, क्यानबेरा र एडिलेडसहित अस्ट्रेलियाका विभिन्न शहरबाट […]
थप पुरा समाचारको लागि