जापानले निर्वाचन पर्यवेक्षण टोली पठाउने
१९ फागुन, काठमाडौं । जापानले नेपालको निर्वाचनमा विदेश मामिला राज्यमन्त्री शिमादा तोमोआकीको नेतृत्वमा उच्चस्तरीय निर्वाचन पर्यवेक्षण टोली पठाउने भएको छ । राज्यमन्त्री शिमादा नेतृत्वको पर्यवेक्षण टोलीले प्रतिनिधिसभा निर्वाचनको अनुगमन गर्नेछ । नेपालमा लोकतान्त्रिक प्रणालीको सुदृढीकरण तथा निर्वाचन प्रक्रियाको पारदर्शिता र निष्पक्षता सुनिश्चित भएको अवस्थाको अवलोकन गर्न जापानले उच्चस्तरीय टोली पठाउन लागेको हो । नेपाल–जापान सम्बन्धका […]
थप पुरा समाचारको लागि