ट्रान्जिट परेर यूएईमा रोकिएका नेपालीको विवरण संलकन सुरु

ट्रान्जिट परेर यूएईमा रोकिएका नेपालीको विवरण संलकन सुरु

२० फागुन, काठमाडौं । ट्रान्जिट परेर यूएईमा रोकिएका नेपालीहरूको विवरण संकलन थालिएको छ । नेपाल फर्किन वा तेस्रो मुलुक जाने क्रममा हालको परिस्थितिका कारण यूएईमा रहेका नेपालीहरूको विवरण संकलन थालिएको हो । कन्सुलर सेवा विभागले यूएईमा रोकिएका र कम्पनीको भिसा रद्द गरी नेपाल जाने क्रममा असहज परिस्थितिमा परेकालाई आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको छ […]

थप पुरा समाचारको लागि
TOP