लालसलाम कमरेड
त्यो अन्तिम वाक्य पनि हुन सक्थ्यो कमरेड ! तिम्रो र मेरो बातचित् समय परिवर्तन भयो कि हामी परिवर्तन भयौँ लालरक्षकको भूमिकामा थियौँ थियौँ सँगै लालझुपडीमा लालझुपडी छैन तिम्रो छ त केवल आलिसान महल । कमरेड ! प्रजातन्त्रका लागि राजाको पाउमा दाम चढाउने कमरेड हजारौँ सहिदको सपनामा होली खेल्ने
थप पुरा समाचारको लागि