वीरगञ्ज कारागारका ३३ कैदीबन्दीद्वारा समानुपातिकतर्फ मतदान
२१ फागुन, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सामा रहेका कैदीबन्दीहरूले पनि आफ्नो मताधिकार प्रयोग गरेका छन् । निर्वाचन आयोगले गरेको व्यवस्थाअनुसार वीरगञ्ज कारागारभित्र अस्थायी मतदान केन्द्र स्थापना गरी उनीहरूलाई मतदानको अवसर प्रदान गरिएको हो । जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियारका अनुसार यसपटक कारागारमा रहेका ३३ जना कैदीबन्दीले मतदान प्रक्रियामा सहभागिता जनाएका छन्। उनीहरूले […]
थप पुरा समाचारको लागि