रेनुले गरिन् मतदान, भनिन्- धेरै उत्साहित छु
मतदान गरेपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, 'भयरहित ढंगबाट, निष्पक्ष जनताले आफ्नो अमूल्य मतदान गर्ने दिन । मैले पनि मतदान गरें । म धेरै उत्साहित छु । खुसी छु ।'
थप पुरा समाचारको लागि