रेनुलाई हर्कको चुनौती : भिजन भनेको के हो, म सिकाउँछु !
सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको आलोचना गरेका छन् । दाहालले आफूलाई ठुला योजना सञ्चालन गर्न सुझाव दिएको भन्दै साम्पाङ सामाजिक सञ्जालमा खनिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,
थप पुरा समाचारको लागि