जाजरकोटमा १० हजार ३ सय ६६ मत खस्यो
जाजरकोट । जाजरकोटमा हालसम्म १० हजार ३ सय ६६ मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान सुरु भएदेखि उक्त संख्यामा मत खसेको जानकारी दिइएको हो । कार्यालयका अनुसार हालसम्म ४ हजार ५ सय ७७ महिला र ५ हजार ७ सय ८९ पुरुषले मतदान गरेका छन् । जिल्लामा कुल १ लाख ७ हजार ९१ मतदाता […]
थप पुरा समाचारको लागि