हरिवंशले बुढानीलकण्ठबाट गरे मतदान, भन्छन्- देशले सक्षम नेतृत्व पाउनेछ
काठमाडौं । अभिनेता हरिवंश आचार्यले बुढानीलकण्ठ मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले भोट हालेपछि प्रशंसकमाझ उत्साह व्यक्त गर्दै देशले असल र सक्षम नेतृत्व पाउने बताएका छन् । ‘मैले मेरो लोकतान्त्रिक अधिकारको प्रयोग गरी मतदान गरेँ । आशा गर्छु, यो निर्वाचनले देशले खोजेको असल र सक्षम नेतृत्व पाउने छ’ भोट हालेपछि हरिवंशले लेखेका छन् । […]
थप पुरा समाचारको लागि