निर्वाचमा खटिएका प्रहरीका सई अचानक बिरामी
२१ फागुन, काठमाडौं । निर्वाचनका लागि नुवाकोटको महामाया आधारभूत माविमा खटिएका प्रहरीका सई अचानक बिरामी परेका छन् । सई विक्रम विक अचानक बिरामी परेपछि उपचारका लागि त्रिशूली अस्पताल पठाइएको छ । अहिले उनको ठाउँमा असई विजय ठाकुरलाई कमान्डर बनाइएको छ ।
थप पुरा समाचारको लागि