बिहान ११ बजेसम्म काठमाडौंमा खस्यो करिब २२ प्रतिशत मत
२१ फागुन, काठमाडौं । काठमाडौंमा बिहान ११ बजेसम्म करिब २२ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन अधिकृत ठाकुर प्रसाद भट्टराईका अनुसार, बिहान ११ बजेसम्म १ लाख ५५ हजार मत खसेको छ । काठमाडौंमा कूल मतदाता ७ लाख १० हजार छन् । सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको उनले जानकारी दिए ।
थप पुरा समाचारको लागि