सुनिता डंगोलले गरिन् मतदान
२१ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले मतदान गरेकी छन् । काठमाडौं महानगरपालिका–२१ स्थित फसिगा लगनटोल मतदान केन्द्रमा डंगोलले विहान ९ बजे मतदान गरेकी छन्। उनले सबैलाई आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गर्न समेत आग्रह गरिन्। देशभर विहान ७ बजेदेखि मतदान भइरहेको छ ।
थप पुरा समाचारको लागि