मिस नेपाल लुना लुइँटेलले नयाँ बानेश्वरबाट गरिन् मतदान (तस्वीर)

मिस नेपाल लुना लुइँटेलले नयाँ बानेश्वरबाट गरिन् मतदान (तस्वीर)

काठमाडौं । मिस नेपाल लुना लुइँटेलले काठमाडौंको नयाँ बानेश्वरस्थित पाठशाला नेपालको केन्द्रबाट मतदान गरेकी छन् । पासपोर्ट हातमै लिएर उनी भोट हाल्न पुगेकी थिइन् । भोट हालेपछि उनले नागरिकको मताधिकार प्रयोग गर्दा उत्साह लागेको बताइन् ।

थप पुरा समाचारको लागि
TOP