रास्वपाका उम्मेदवार सागर ढकालले गरे मतदान

रास्वपाका उम्मेदवार सागर ढकालले गरे मतदान

गुल्मी । सागर ढकालले मतदान गरेका छन् । प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का तर्फबाट गुल्मी–१मा उम्मेदवार रहेका उनले सत्यवती गाउँपालिका–६ स्थित बालकल्याण निम्न माध्यमिक विद्यालय मतदान केन्द्रबाट मत खसालेका हुन् । ढकाल यसअघिको प्रतिनिधिसभा सदस्य चुनावमा डडेल्धुराबाट उम्मेदवार थिए । यसैबीच गुल्मीका विभिन्न मतदान केन्द्रमा बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला […]

थप पुरा समाचारको लागि
TOP