देशभरिका २३ स्थानमा शंकास्पद वस्तु, सेनाले गर्‍यो डिस्पोज

देशभरिका २३ स्थानमा शंकास्पद वस्तु, सेनाले गर्‍यो डिस्पोज

२१ फागुन, काठमाडौं । देशभरिका विभिन्न २३ स्थानहरूमा शंकास्पद वस्तु (होक्स) फेला परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यकासहित विभिन्न ठाउँहरूमा शंकास्पद वस्तु राखेर तर्साउने काम भएको हो । त्यस्ता शंकास्पद वस्तुहरू नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । प्रहरीका अनुसार काठमाडौंका २ ठाउँमा, ताप्लेजुङ, मोरङ, सर्लाही, रौतहट, सप्तरी, चितवन, मकवानपुर, […]

थप पुरा समाचारको लागि
TOP