भोट हालेपछि रेखा : दलले मिलेर र मिलाएर देश बनाउन सकून
काठमाडौं । अभिनेत्री रेखा थापाले चावहिलस्थित पशुपति क्याम्पसको केन्द्रबाट मतदान गरेकी छन् । विहिबार देशभर शान्तिपूर्ण रुपमा निर्वाचन भैरहेको छ । रेखा काठमाडौं-४ की मतदाता हुन् । रेखाले मतदानको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै मिलेर र मिलाएर देश बनाउन दलहरूलाई शुभकामना दिएकी छन् । उनले नागरिकलाई कहाँ कहाँबाट मतदान गर्दै हुनुहुन्छ भने सोधेकी छिन् । […]
थप पुरा समाचारको लागि