झापा-५ मा खस्यो ४५ प्रतिशत मत

झापा-५ मा खस्यो ४५ प्रतिशत मत

२१ फागुन, झापा । झापा क्षेत्र नम्बर-५ मा ४५ प्रतिशत मत खसेको छ । झापा-५ का मतदान अधिकृतका अनुसार मध्याह्न १२ बजेसम्म ४५ प्रतिशत मत खसेको हो । यो क्षेत्रमा १ लाख ६३ हजर ३ सय ७९ मतदाता रहेका छन् । जसमा पुरुष मतदाता ८१ हजार ८१, महिला मतदाता  ८२ हजार २९६ र अन्य २ […]

थप पुरा समाचारको लागि
TOP