क्यान सचिव पारस खड्काले गरे मतदान
२१ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मतदान गरेका छन् । काठमाडौं क्षेत्र नं १ अन्तर्गत बुद्धनगरको काठमाडौं स्वप्न बाटिका एसएस एन्ड कलेज पुगेर सचिव खड्काले मतदान गरेका हुन् । देशभर विहानैदेखि स्वतस्फूर्त रूपमा मतदान कार्य भइरहेको छ । तस्वीर : दिपेश फुयाल
थप पुरा समाचारको लागि