धनकुटामा १४ प्रतिशत मतदान
२१ फागुन, धनकुटा । धनकुटामा मध्यान्ह १२ बजेसम्म १४ प्रतिशत मत खसेको छ। धनकुटामा जम्मा १६ हजार ५ सय ५२ मत खसेकोमा पुरुष ९ हजार ३ सय ९४ र महिलाको ७ हजार १ सय ५७ मत खसेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ। धनकुटामा १ लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन् । […]
थप पुरा समाचारको लागि