रोल्पामा पाँच घण्टामा २९.५ प्रतिशत मतदान
२१ फागुन, रोल्पा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रोल्पामा मतदान सुरु भएको पाँच घण्टाभित्रै करिब २९.५ प्रतिशत मत खसेको छ । रोल्पामा मध्याह्न १२ बजेसम्म जिल्लाभर २९.५ प्रतिशतसम्म मतदान भएको निर्वाचन कार्यालय रोल्पाका सहायक निर्वाचन अधिकृत गोकर्ण लम्सालले जानकारी दिए । जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा भइरहेको कार्यालयले जनाएको छ। मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक उपस्थिति […]
थप पुरा समाचारको लागि