अर्काको नाममा भोट हाल्न खोज्ने पक्राउ
२१ फागुन, काठमाडौं । रौतहटमा अर्काको नाममा मतदान गर्न खोज्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–९ बैरियाका १८ वर्षीय अरजे हयात छन् । उनले बैरिया अनाथालय मतदान स्थलमा महमद आसिकको नाममा मतदान गर्न खोजेको प्रहरीले बताएको छ ।
थप पुरा समाचारको लागि