हल्लाको पछाडि मतदाता छैनन् : विष्णु पौडेल
२१ फागुन, बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले यो निर्वाचनले राजनीतिक स्थायित्व र समृद्धिको आधार दिने बताएका छन । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका पूर्वअर्थमन्त्री पौडेलले बिहीबार बुटवलमा मतदान गरेपछि पत्रकारहरूसँग भने, ‘ अहिलेको निर्वाचनले मुलुकमा राजनीतिक स्थायित्व, विकास र समृद्धिसँगै सुशासन र सामाजिक न्याययको बलियो आधार तयार गर्नेछ […]
थप पुरा समाचारको लागि