महोत्तरीमा दिउँसो १ बजेसम्म ३४.८८ प्रतिशत मतदान

महोत्तरीमा दिउँसो १ बजेसम्म ३४.८८ प्रतिशत मतदान

२१ फागुन, महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत महोत्तरीमा आज दिउँसो १ बजेसम्म ३४.८८ प्रतिशत मतदान भएको छ । चार लाख ३१ हजार २८२ मतदाता रहेको महोत्तरीमा दिउँसो १ बजेसम्म १ लाख ५० हजार ४६१ मत खसेको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिए । उनका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा दिउँसो […]

थप पुरा समाचारको लागि
TOP