इरान युद्धमा सैन्य संलग्नताको सम्भावनालाई नकार्न सकिंदैन : क्यानडाका प्रधानमन्त्री
२१ फागुन, काठमाडौ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मध्यपूर्वमा बढ्दै गएको युद्धमा आफ्नो देशको सैन्य सहभागिता हुन सक्ने सम्भावनालाई पूर्ण रूपमा नकार्न नसकिने बताएका छन् । अष्ट्रेलियाको राजधानी क्यानबेरामा बिहीबार आफ्ना समकक्षी एन्थोनी अल्बानिजसँगको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा कार्नीले भने , ‘हामी हाम्रा सहयोगीहरूको साथमा उभिनेछौँ । क्यानेडियनहरूको रक्षा सधैँ गर्नेछौं ।’ यद्यपि, उनले अमेरिका […]
थप पुरा समाचारको लागि