दुर्गा प्रसाईंलाई समात्न प्रहरी टोली खटियो

दुर्गा प्रसाईंलाई समात्न प्रहरी टोली खटियो

१५ चैत, काठमाडौं । सरकारले राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको टोली खटिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुरक्षा निकायका प्रमुखहरुले गरेको ब्रिफिङमा सुरक्षा अधिकारीले तीनकुने घटनाका मुख्य योजनाकारका रुपमा रहेका प्रसाइँलाई पक्राउ गर्न प्रहरी परिचालन भएको जानकारी गराएका थिए । राजावादीका कमाण्डर […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP