नबिल बैंकको नाफा १५ प्रतिशत बढ्यो, लाभांश क्षमता १७ प्रतिशत

२७ साउन, काठमाडौं । नबिल बैंकको खुद नाफा १५ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ७ अर्ब १२ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६ अर्ब १९ करोड थियो । बैंकको खुद ब्याज आम्दानी खास बढ्न नसके पनि लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) […]
थप पुरा समाचारको लागि