काठमाडौं ९ मा सर्वदलीय बैठक सुरु, केहीबेरमा गणना

काठमाडौं ९ मा सर्वदलीय बैठक सुरु, केहीबेरमा गणना

२२ फागुन, काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ९ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । बैठक सकिएपछि मुचुल्का तयार पार्ने र गणना अघि बढाउने निर्वाचन अधिकृत मनुका घिमिरेले जानकारी दिइन् । काठमाडौं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल, नेपाली कांग्रेसका नानुमैया बास्तोला, एमालेका अजयक्रान्ति शाक्य, नेपाली कम्युनिष्ट पार्टीका राधाकृष्ण महर्जनलगायत उम्मेदवार छन् […]

थप पुरा समाचारको लागि
TOP