शीर्ष नेताहरू : को कहाँ कति अगाडि/पछाडि ?
२२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ निन्तर अगाडि रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार रवि लामिछाने ३२६५ मत ल्याएर अग्रता लिइरहेका छन् भने एमालेका अस्मिन घिमिरे १५१९ मतसहित पछ्याइरहेका छन् । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका वरिष्ठ […]
थप पुरा समाचारको लागि