पर्सा–१ र २ मा सर्वदलीय बैठक सुरु

पर्सा–१ र २ मा सर्वदलीय बैठक सुरु

२२ फागुन, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ र २ को मतगणना सम्बन्धी व्यवस्थापन मिलाउन वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा प्रमुख राजनीतिक दलका प्रतिनिधि, सम्बन्धित निर्वाचन अधिकृत तथा सुरक्षा निकायका अधिकारीहरूको सहभागिता छ । मतगणना सुरु गर्न आवश्यक समय तालिका, मतगणना स्थलको व्यवस्थापन, सुरक्षा प्रबन्ध लगायतका विषयमा बैठकमा […]

थप पुरा समाचारको लागि
TOP