काभ्रेपलाञ्चोक-२ मा बिहान १० बजेदेखि मतगणना हुने

काभ्रेपलाञ्चोक-२ मा बिहान १० बजेदेखि मतगणना हुने

२२ फागुन, काभ्रे । काभ्रेपलाञ्चोक-२ को सर्वदलीय बैठक सकिएको छ । बैठकले अब बिहान १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको छ । सर्वदलीय बैठकमा प्रत्येक वडाको छुट्टाछुट्टै मतगणना गर्ने सहमति भएको भएको छ । काभ्रे-२ मा एमालेबाट अशोक ब्याञ्जु, र नेपाली कांग्रेसबाट मधुप्रसाद आचार्य उम्मेदवार छन् । १६ दलका प्रतिनिधि र ८ स्वतन्त्र गरी […]

थप पुरा समाचारको लागि
TOP